मुख्य समाचारसमाचार

काठमाडौं १० मा कांग्रेसका राजन विजयी

Gobal IME Bank

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी विजयी हुनु भएको छ ।

केसीले १४ हजार ४ सय ५८ मत प्राप्त गर्नुभयो ।

उहाँका प्रतिद्वन्द्वी एमालेका हिमेस केसीले ११ हजार ७ सय ८६ मत पाउनुभयो । यस्तै माओवादीकी अञ्जना विशंखेले भने ५ हजार २ सय ६२ मत मात्र पाउनुभयो ।

केसीले २०७०, २०७४ र २०७९ मा लगातार तीन वटा चुनाव सोही क्षेत्रबाट जितिसक्नु भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button