मुख्य समाचारसमाचार

काठमाडौं क्षेत्र नं १ मा प्रकाशमान सिंहको अग्रता, रविन्द्र मिश्र पछ्याउँदै

Gobal IME Bank

काठमाडौं । काठमाडौं क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंह अग्र स्थानमा रहेका छन् । सिंहले हालसम्म ११ सय ९६ मत प्राप्त गरेका छन् ।

राप्रपाका तर्फबाट उम्मेदवारी दिएका रविन्द्र मिश्रले भने एक हजार ४० मतसहित सिंहलाई पछ्याईरहेका छन् । त्यस्तै तेस्रो स्थानमा भने हालसम्म ९ सय ५१ सतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम रहेका छन् ।

काठमाडौं क्षेत्र नं १ मा मतगणना हुने क्रम जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button