मुख्य समाचार

काठमाडौंमा बालेन र सुनीताको अग्रता कायम – GoodNews24

Gobal IME Bank

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले ९०७ मतको अग्रता लिएका छन् । विहान ९ बजेसम्मको मत परिणामअनुसार बालेन्द्रले २ हजार ७१ मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले ११६४ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहले १००६ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

उपमेयरमा एमालेकी सुनीता डंगोलले २ हजार मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गरेकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ५१३ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत पाएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button