मुख्य समाचारसमाचार

ललितपुर ३ अपडेटः डा. तोसिमा कार्कीको मत १८ हजारभन्दा बढी

Gobal IME Bank

काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की भारी मतान्तरसहित अग्रस्थानमा हुनुहुन्छ ।

कार्कीले हालसम्म १८ हजार ४ सय ७७ मत प्राप्त गर्नुभएको छ भने एमालेका अमृत खड्का ९ हजार ४ सय २२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ६ हजार ४ सय २५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button