मुख्य समाचारसमाचार

ललितपुर क्षेत्र नं ३ : डा. तोसिमा कार्की भारी मतान्तरसहित निर्वाचित

Gobal IME Bank

ललितपुर । ललितपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की भारी मतान्तरसहित निर्वाचित हुनुभएको छ ।

कार्कीले अन्तिम मतपरिणामसम्ममा जम्मा ३१ हजार १ सय ३६ मत प्राप्त गर्नुभएको छ । उता एमालेका अमृत खड्काले जम्मा १२ हजार ९ सय ६३ मतसहित दोस्रो स्थानमै सिमित रहनुभयो ।

कार्की १८ हजार एक सय ७३ मतान्तरले विजयी हुनुभएको हो ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ८ हजार ७ सय ६९ मत प्राप्त गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button