मुख्य समाचारसमाचार

रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी

Gobal IME Bank
photo – NTV

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्ती गरेको हो ।

उहाँले भर्खरै राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button