समाचार

स्वास्थ्यकर्मी तथा अस्पतालका पक्षमा अध्यदेश जारी – GoodNews24

Gobal IME Bank

वैशाख २६, काठमाडौं । चिकित्सा क्षेत्रको लामो समयको दबावपछि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गरेको छ ।

अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कामबाट हानी नोक्सानी पुर्‍याएमा र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरे तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले अध्यादेशमा  धरौटीमा रिहा नहुने व्यवस्था कडाइका साथ आएको बताए ।

उनका अनुसार ‘अध्यादेशले चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था अस्पतालमाथि हुने अस्वभाविक र गैरमानवीय कार्यलाई पूर्णरुपमा निषेध गर्नेछ । ‘

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button