समाचार

आइतबारदेखि लाइसेन्स नवीकरण कार्य सूचारु हुने-GoodNews24

Gobal IME Bank

काठमाडौं- आइतबार देखि यातायात व्यवस्था कार्यालय ललितपुरले लाइसेन्स (सवारी चालक अनुमतिपत्र) नवीकरण कार्य सूचारु गर्ने जनाएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले विहीबार (आज) सूचना जारी गर्दै आइतबारदेखि लाइसेन्स (सवारी चालक अनुमतिपत्र) नवीकरण कार्य सुचारु गर्ने जनाएको हो । निषेधाज्ञाका कारण तीन सातादेखि सवारी चालक अनुमतिपत्र नवीकरण कार्य स्थगित थियो । यसका साथै, अर्को सूचना जारी नभए सम्मका लागि अन्य सेवाहरु स्थगित रहने पनि जानकारी गराइएको छ । जारी गरिएको सूचनामा भनिएको छ, ‘मिति २०७७/०५/२८ गते आइतबार देखि यस कार्यलयबाट प्रदान गरिने सवारी चालक अनुमति प्राप्त नवीकरण गर्ने कार्य सूचारु रहने साथै अन्य सेवाहरु अर्को सूचना नभए सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ ।’

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button