मनोरञ्जनसमाचार

मन्जरी बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक-Goodnews24

Gobal IME Bank

काठमाँडाै- महानायक राजेश हमाल, प्रकाश सपूत र बर्षा सिवाकोटीको अभिनय रहेको मन्जरी बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। कलाकारिता क्षेत्रमा धेरै समय पश्यात् लोक दोहोरी गीत मार्फत राजेश हमालको कम ब्याक भएको हो। नवराज पन्तले लेखेको गीत प्रकाश पराजुलीको आधिकारिक यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ। यस गीतमा देवी घर्ती र प्रकाश पराजुलीको आवाज सुन्न सकिन्छ। रागा रेर्कडस् मा रेर्कडिङ भएको यो गीतमा संगीत पनि प्रकाश पराजुलीकै रहेको छ। यो लोक दोहोरी गीतको म्युजिक भिडियोको कोरियोग्राफी माैसम हिमालीले गरेका हुन्। यसका निर्माता प्रकाश जि.सी हुन् भने निर्देशन देवेन्द्र बब्लुले गरेका छन्। प्रवीन भट्टको सम्पादनमा बनेको म्युजिक भिडियो दर्शकले रूचाउने आशा गरिएको छ। महानायक राजेश हमाल, प्रकाश सपूत र बर्षा सिवाकोटीको अभिनय र नृत्य पनि दमदार छ जसले दर्शकलार्इ मनोरन्जन दिने पक्का छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button