मुख्य समाचारसमाचार

पर्यटन राज्यमन्त्री शिर्पालीद्वारा शपथ ग्रहण

Gobal IME Bank

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई शपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रपति कार्यालयमा भएको शपथ समारोहमा सहभागी हुनु नपाउनुभएको उहाँले आज शपथ ग्रहण गर्नुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button