मुख्य समाचारसमाचार

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु, संसदीय दलको नेतामा ‘प्रचण्ड’

Gobal IME Bank
file photo

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्नेछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले संसदीय दलको नेता पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button