समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै -Good News 24

Gobal IME Bank

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहान ११ बजेदेखि बस्ने भएको छ । बैठकको मुख्य समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button