मुख्य समाचारसमाचार

विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ? – मेयर बालेन

अध्यारो रात पछी जहिले बिहानी आउँछ ?

Gobal IME Bank
file photo

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको वर्तमान अवस्थालाई मनन गर्दै कविता लेख्नुभएको छ । अध्यारो रात पछी जहिले बिहानी आउँछ ? भनेर प्रश्न गर्दै प्रश्नावली शैलीको कविता मेयर बालेनले लेख्नुभएको हो ।

मेयर बालेनलेले लेख्नुभएको कविता- 

अध्यारो रात पछी जहिले बिहानी आउँछ ?
विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ?
देश के हो ? जमीन कि मान्छे ?
अन्नको मालिक किशान कि भान्से ?
यो वायु, आकाश , यो मिति
यो राज्य ,जवाब , यो निती ,
यो प्रभावले कस्को कहाँनी सुनाउँछ ?
अध्यारो रात पछी कहिले बिहानी आउँछ ?

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button