मुख्य समाचारसमाचार

मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल निर्वाचित

Gobal IME Bank

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित हुनुभएको छ ।

पोखरेलले अन्तिम मतपरिणाम अनुसार जम्मा ३३ हजार १ सय ४८ मत ल्याउनुभएको हो । नेपाली काँग्रेसका सुजाता कोईरालाले भने जम्मा ३१ हजार ९ सय ४० मत पाउनुभएको थियो ।

यसअघि सोही क्षेत्रमा पोखरेल कांग्रेसका डा. मिनेन्द्र रिजालसँग पराजित हुनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button