अन्यसमाचार

माउण्ट एभरेष्टका बारेमा केही रोचक तत्थ्यहरु…

Gobal IME Bank

काठमाडौँ । हामी सम्पूर्ण नेपालीहरुको गौरव, विश्वको सर्वोच्च शिखर सगरमाथाको बारेमा त हामी सबैैलाई थाहा छ नै । यही सगरमाथा अथवा माउण्ट एभरेष्टका विभिन्न रोचक तत्थ्यहरु पनि छन् जुन हामी सबैलाई थाहा नहुन सक्छ । माउण्ट एभरेष्टका १० रोचक तथ्यहरु यस्ता रहेका छन् ।

१) माउण्ट एभरेष्टलाई चोमोलुङ्गमा भनिन्छ जसको अर्थ ‘Goddess Mother of the Earth’ हो ।

२) माउण्ट एभरेष्टको उचाई सय वर्षमा ४० सेन्टिमिटर बढ्ने गर्दछ ।

३) माउण्ट एभरेष्ट करिब ६० मिलियन वर्षको भयो ।

४) कामी रिता र्शेपा माउन्ट एभरेस्ट सबैभन्दा धेरै पटक चढ्ने व्यक्ति हुन् । उनले आजसम्म २६ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

५) र्शेपाहरु एकमात्र यस्ता व्यक्ति हुन् जसले बिना अक्सिजन सगरमाथा चढ्न सक्छन् ।

६) सगरमाथाको शिखरमा पुग्न करिब ३९ – ४० दिनको समय लाग्छ ।

७) सगरमाथालाई ‘Goddess of the Sky’ पनि भनिन्छ ।

८) सगरमाथा शब्दको व्युत्पन्न दुई शब्द सगर अर्थात् ‘sky र माथा अर्थात् ‘head’ बुझिन्छ । यसरी सगरमाथालाई ‘The Head in the Great Blue Sky’ पनि भनिन्छ ।

९) सगरमाथाको करिब ८००० मिटर भन्दा मथिको उचाईलाई ‘death-zone’ भन्ने गरिन्छ ।

१०) सगरमाथा हिमालयन जम्पिङ स्पाइडरको स्थायी बासस्थानको रुपमा पनि चिनिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button