मनोरञ्जनमुख्य समाचारसमाचार

‘जारी’ को दुई सातामा कमाइ १३ करोड

Gobal IME Bank

काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘जारी’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ ।

वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दोस्रो बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ ।

निर्माण कम्पनीका अनुसार फिल्मको कुल कमाइमा काठमाडौं उपत्यकाभन्दा मोफसलको हिस्सा केही बढी देखिएको छ । यस वर्ष दुई अंकको कमाइ गर्ने ‘जारी’ पहिलो फिल्म समेत बनेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button