मुख्य समाचारसमाचार

गर्भवतीलाई अण्डा र भाले उपहार

Gobal IME Bank

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले महिला स्वास्थ्यबारेमा सचेतनामुलक कार्यक्रम आयोजना स्वरुप एकदमै फरक किसिमको तरिका अपनाएको छ ।

नियमित स्वास्थ्य परीक्षण गराउन जाने गर्भवती महिलालाई अण्डा र भाले उपहारस्वरुप दिँदै गाउँपालिकाले यो कार्यक्रमको सुरुवात गरेको हो ।

गर्भावस्थाको समयमा महिलाहरुलाई पोषणयुक्त खानेकुराहरु आवश्यक रहेको र नियमित स्वास्थ्य परीक्षण गराउनेबारे सचेतनामुलक कदम गाउँपालिकाले चालेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button