समाचार

सत्ता गठबन्धनमा सहमति, नागरिकता विधेयक जस्ताको त्यस्तै पास गरिने -Good News 24

Gobal IME Bank

३१ श्रावन, काठमाडौं ।  राष्ट्रपतिद्वारा फिर्ता गरिएको नगरिकता विधेयक सत्ता गठबन्धनले जस्ताको त्यस्तै पारित गर्ने र राष्ट्रपतिको कार्यालयमा पठाउने सहमति गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सुझावसहित पुन: विचारका लागि फिर्ता पठाएको विधेयक संसदमा जस्ताको त्यस्तै प्रस्तुत गर्ने सत्तापक्षको सहमती भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गठबन्धन दलका शीर्ष नेताहरुबीच भएको छलफलमा २९ साउनमा फिर्ता गरिएको विधेयकलाई परिवर्तन नगरी संसदमा लैजाने र त्यसैलाई पारित गरी पुन: राष्ट्रपति कार्यालय पठाउने निर्णय भएको हो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुन: जस्ताको त्यस्तै संसदमा प्रस्तुत गर्ने र पारित गरेर राष्ट्रपति कहाँ पठाउने सहमति भएको जानकारी दिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button