मनोरञ्जनसमाचार

सञ्चारकर्मी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक-Goodnews24

Gobal IME Bank

काठमाडौँ- सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ । सुरज गैह्रे विवसको शब्द रहेको उक्त गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्ट (आरजे)  स्वर रहेको छ । गीतमा राजेन्द्रकै सङ्गीत रहेको छ । उक्त गीतमा प्रेमी प्रेमिकाबीच उत्पन्न हुने शङ्काको विषयमा चर्चा गरिएको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायक तथा मोडेल पल शाह, नायिका वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । म्युजिक भिडियोलाई सान थापाले निर्देशन गर्नुभएको हो। यसको छायाङ्कन अर्जुन तिवारीले गर्नुभएको हो । सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्नसक्छ’ लगायतका गीत चर्चामा छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button