मुख्य समाचारसमाचार

कांग्रेस नेता शशांक कोइरालाको चौथो जित

Gobal IME Bank

पूर्वी नवलपरासी । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा. शशांक कोइराला विजयी हुनुभएको छ ।

एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले हराउँदै कोइराला विजयी हुनुभएको हो ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार कोइरालाले २७ हजार एक सय २७ मत ल्याउनुभएको हो ।

यता एमालेका पौडेलले भने २५ हजार ४३ मत प्राप्त गर्नुभएको हो । कोइराला २०६४, ०७०, ०७४ र यो पटक गरी एउटै निर्वाचन क्षेत्रबाट लगातार विजयी हुनुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button