मुख्य समाचारसमाचार

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्दै

Gobal IME Bank

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्दैछ ।

आज पार्टी केन्द्रिय कार्यालय सुविधानगरमा बस्ने राजनीतिक समितिको बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेबारेमा छलफल गर्ने जनाइएको छ । साथै बैठकमा चुनावको समीक्षा, समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button