मनोरञ्जनसमाचार

महिला साफ च्याम्पियनसिप फुटबल: नेपाल र श्रीलंका भिडदै – Good News 24

Gobal IME Bank

काठमाडौं । घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज सोमवार श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button