मुख्य समाचारसमाचार

नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचनामा हटाउँदै महानगरपालिकाको डोजर – Good News24

Gobal IME Bank

काठमाडौं । नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचनामा पनि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

यसअघि महानगरपालिकाले भूमिगत पार्किङ र पफुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू गरेको थियो । आज पनि नयाँबानेश्वर क्षेत्रका सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button