समाचार

कर्णाली प्रर्देशका दुर्गम स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री पिपिई – GoodNews24

Gobal IME Bank

सुर्खेत । कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि  प्रतिक बिष्ट (अमर) ,  कर्णाली प्रदेशसभा सदस्य माननिय ठम्मर विष्ट र WIN global को सहकार्यमा सुर्खेत जिल्लाको स्वास्थ्य संस्थालाई व्यक्तिगत सुरक्षा सामग्री १०० थान पिपिई, ५०० थान सेनेटाइजर र ६ हजार थान माक्स  हस्तान्तरण गरेको छ ।

गुर्भाकोट नगरपालिकामा रहेको मेहलकुना अस्पताललाई ५० थान पिपिइ, २०० बोतल स्यानेटाइजर र २००० थान मास्क दिएको छ । त्यस्तै, गुर्वाकोट नगरपालिका स्वास्थ्य शाखालाई २० थान पिपिइ, १०० बोतल स्यानेटाइजर र १००० थान मास्क, सिम्ता गाउँपालिकाकाे स्वास्थ्य शाखालाई २० थान पिपिइ, १०० बोतल स्यानेटाइजर र १००० थान मास्क हस्तान्तरण गरेको छ । साथै २ हजार माक्स र १ सय थान सेनिटाइजर र १० थान पिपिइ स्थानिय सरकारलाइ बुझाइएको छ ।

 जोखिमपूर्ण अवस्थामा ज्यानको प्रवाह नगरी  फिल्डमा खटेका स्वास्थकर्मीहरूको सुरक्षाका सामग्री आवश्यक रहेको बेलामा लागि उक्त सहयोगले धेरै नै राहत दिएको  महेलकुना अस्पतालका  डा. मनिसकुमार मिश्रले धन्यवाद दिनुभयो साथै अझै अन्य  दुर्गम स्थानहरूमा  पनि स्वास्थ सुरक्षा सामग्री अावश्यक रहेको कुरा अवगत गराउनु भयो ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button