गुड न्यूज 24मुख्य समाचारसमाचार

निर्मल पुर्जा र टोलीले पाए गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र

Gobal IME Bank

काठमाडौं । पर्वतारोहीहरु निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा र मिङ्मा तेन्जी शेर्पाले आधिकारिक रूपमा गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्नुभएको छ।

उहाँहरुले विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के-२ को फस्ट विन्टर असेन्ड रेकर्डको लागि गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

पुर्जाले सगरमाथा हिमालसहित आठ हजार मिटर अग्ला विश्वका चौधवटा हिमाल छ महिना छ दिन लगाएर आरोहण गरी विश्व कीर्तिमान पनि बनाउनु भएको थियो ।

त्यस्तै यसअघि अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही पनि निर्मल पुर्जालाई प्रदान गरिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button