मुख्य समाचारसमाचार

निर्वाचन आयोगबिरुद्ध परेका दुई रिटमा आज सुनुवाई हुँदै

Gobal IME Bank

काठमाडौं । आज निर्वाचन आयोगबिरुद्ध परेका दुई रिटको सुनुवाई हुँदैछ ।

‘नो नट अगेन’ अभियानबिरुद्ध विज्ञप्ति जारी गरेको बिरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाई हुने भएको हो ।

त्यस्तै उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको माग दाबी लिएर अदालत पुग्नुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट पनि आज पेसीमा राखिएको छ । उहाँको रिटमाथि पनि आजै सुनुवाइ हुनेछ

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button