मनोरञ्जनमुख्य समाचारसमाचार

ओडिआई २०२३: सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो स्थानमा सन्दीप, आसिफ शेखले कोहलीलाई पछि पारे

Gobal IME Bank

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने ओडिआई २०२३ को सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो स्थानमा पुगेका छन् ।

क्रिकेटर लामिछानेले ओडिआई २०२३ को ८ खेलमा २२ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो स्थानमा पाउन सफल भएका हुन् । त्यस्तै अर्का नेपाली क्रिकेटर आसिफ शेख ओडिआई २०२३ को सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो नम्बरमा उक्लिएका छन् ।

क्रिकेटर शेख ३६५ रनसहित तेस्रो नम्बरमा आएका हुन् । शेखले भारतका विराट कोहलीलाई समेत पछाडी पारेका हुन् । कोहली चौथो नम्बरमा छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button