मुख्य समाचारसमाचार

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको भाउ, ग्यासमा प्रतिसिलिन्डर ८६ रूपैयाँ घट्यो

Gobal IME Bank

काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको भाउ घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई इन्धनको नयाँ मूल्यसूची (पेट्रोल प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल ७ रुपैयाँ ) मूल्य घटेको पठाएको हो । यतिबेला नेपालमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ रहेको छ ।

ग्यासमा भने प्रतिसिलिन्डर ८६ रुपैयाँ घटेर आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button