समाचार

पठाओले खाना डेलिभरी सेवा सुरु गर्ने-Goodnews24

Gobal IME Bank

काठमाडाैं- पठाओले खाना डेलिभरी सेवा सुरु गर्ने भएको छ। पठाओ नेपालको स्थापना भएको २ वर्षको अवसरमा कम्पनीले यस्तो सेवा सुरु गर्न लागेको हो। अर्को हप्तादेखि यो सेवा सुरु हुने पठाओका क्षेत्रिय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिनु भएको छ। अन्य खाना डेलिभरी कम्पनी भन्दा पठाओको सेवा पृथक हुने उहाँको दावी छ। ग्राहकले धेरै पर्खनु नपरोस भनेर एउटा राइडरले, एउटा रेष्टुरेन्टबाट एउटा ग्राहकको खाना डेलिभरी गरेपछि मात्रै अर्को डेलिभरी गर्न पाउने बस्न्यातले जानकारी दिनु भएको छ । पठाओमा खाना अर्डर गर्दा न्युनतम जति रुपैयाँको पनि अर्डर गर्न पाइने छ। बस्न्यातको अनुसार हाल उपत्यकामा करिव १ सय वटा रेष्टुरेन्टसगँ सम्झौता भएको छ। निकट भविष्यमा यसको सङ्ख्या एक हजार बनाउने तयारी छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button