मुख्य समाचारसमाचार

पल शाहको मुद्दा उच्च अदालतमा सुनुवाइ-GoodNews24

Gobal IME Bank

काठमाडौं, जेठ, १२ । जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहिरहेका पल शाहको मुद्दाको बिहीबार उच्च अदालत सुनुवाइ हुँदैछ । उच्च अदालत पोखरामा उनको सुनुवाई हुन लागेको हो । नाबालिका समिक्षा अधिकारीलाई जबस्ती बलात्कार गरिएको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको बिहीवारको हुन लागिरहेको सुनुवाईमा पललाई थुना मै राख्ने वा धरौटीमा रिहा गर्ने बारे निर्णय हुन सक्ने बताइएको छ । स्रोतका अनुसार उनलाई धरौटीमा रिहा गर्न सक्ने सम्भावना प्रवल रहेको बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button