समाचार

पेन्सन अब कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट पाइने-GoodNews24

Gobal IME Bank

अवकाश प्राप्त कर्मचारी (निजामती, जंगी, प्रहरी) लाई सरकारले अवकाश प्रदान गर्दै आएको छ । सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट आवश्यक सम्पूर्ण कागजात प्रमाणित भएपछि र कार्यालयलाई अनुरोध भएपछि प्राप्तपत्रका आधारमा सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्ने व्यवस्था गरिएको हो ।

अवकास पछिको भुक्तानी (पेन्सन) अब कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट हुने भएको छ । यसअघि सम्बन्धित कार्यालयबाटै भुक्तानी हुने गरेकोमा अर्को व्यवस्था नभएसम्मको लागि कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button