समाचार

कोरोना नियन्त्रणमा सरकारको काम उत्साहजनक : प्रधानमन्त्री-GoodNews24

Gobal IME Bank

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको काम उत्साहजनक भएको दाबी गरेका छन् । कोभिड-१९ संक्रमण नेपालमा देखिनु अगाडि र अहिले उपचार पूर्वाधार तथा क्षमतामा आकास र जमिनको फरक रहेको उनले बताएका छन् ।

संविधान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीलाई सरकारले चुनौतीका रुपमा नभई अवसरको रुपमा लिएको र बजेटमार्फत स्वास्थ्य पूर्वाधार खडा नगर्ने योजना कार्यान्वयनमा ल्याएको बताएका छन् ।
डिलमा बसेर आलोचना थर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको समिक्षा गर्ने हो भने अहिलेसम्मको काम उत्साहजनक देखिन्छ ।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button