समाचार

अध्यक्ष प्रचण्ड भारत जादै -Good News 24

Gobal IME Bank

३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमणमा जादै छन । भारतीय जनता पार्टी (भाजपा) निम्तोमा दाहाल भारत भ्रमणमा जान लागेको उनको सचिवालयले जनाएको छ । प्रचण्ड शुक्रबार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रचण्डले भारतमा उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ । स्रोतका अनुसार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । प्रचण्डको यो भारत भ्रमण निकै चासोको रुप लिइएको छ । उनी असार १ गते स्वदेश फर्कने पनि तय भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button