समाचार

प्रचण्डसंग बालेनको भेट – GoodNews24

Gobal IME Bank

काठमाडौँ, २१ जेठ : मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेका छन । काठमाडौंका नवनिर्वाचित मेयर साहले बिभिन्न उच्च स्तरिय भेटघाटलाई तिब्रता दिदै आज अध्यक्ष दाहालसंग भेट गरेका हुन । भेटमा उहाँले अध्यक्ष दाहालबाट सुझाव र हौसला मिलेको ब्यक्त गर्नु भयो ।
भेटमा दाहालले हतियारबाट राजनीति भयो । आलोचना र कतिपय अवस्थामा गालीगलौजकै स्तरको राजनीति पनि भयो । तर मेयर साहले कसैको आलोचना नगरी नयाँ किसिमबाट राजनीतिमा प्रवेश गर्नु भएको बताउनु भयो । अझै उहाँले यो परिवर्तन मात्रै भएको नभएर नेपालमा नयाँ किसिमको राजनीतिक र सामाजिक क्रान्ति भएको कुरा ब्यक्त गर्नु भयो ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button