मुख्य समाचारसमाचार

प्रचण्ड नेतृत्वको सरकारमा अब तीन जना उपप्रधानमन्त्री, गृहमा पनि रविको दाबी

Gobal IME Bank

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अब तीन जना उपप्रधानमन्त्री हुने भएको छ ।

एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएको हो ।

रास्वपाका सभापति लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको पनि दाबी गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button