मुख्य समाचारसमाचार

प्रतिनिधिसभाको बैठक १ बजे बस्दै, यस्तो छ आजको कार्यसूची – Good News 24

Gobal IME Bank

काठमाडौँ । प्रतिनिधिसभाको आज बिहान ११:०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको प्रकाशित सूचनामा जनाइएको छ ।

आजको कार्यसूची :

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button