समाचार

दशैंमा काठमाडौं छोडेर गाउँ जाने र काठमाडौं आउने काम नगर्न आग्रह-Goodnews24

Gobal IME Bank

काठमाडौ- सरकारले काठमाडौं उपत्यकामा कोरोना उच्च जोखिम रहेको उच्च सर्तकता उपनाउन अनुरोध गरेको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउन बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गर्नु भएको हो। सरकारका प्रवक्ता ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रणमा कमी आए पनि उपत्यकामा जोखिम बढिरहेको भन्दै स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाउँने त्यसैले यो वर्ष यी सबै कुरालाई ख्याल गर्न आग्रह गर्नु भएको छ । स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधा भन्दा धेरै उपत्यकाको भएको भन्दै उहाँले भन्नु भयो ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ’ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button