मुख्य समाचारसमाचार

नवनियुक्त प्रधानमन्त्री दाहालको शपथग्रहण आज

Gobal IME Bank

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रधानमन्त्रीको शपथग्रहण गर्दै हुनुहुन्छ । उहाँले राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गर्नुहुनेछ ।

सोमवार अपरान्ह ४ बजे शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिधि सभाका १६९ जना सदस्यको समर्थनसहितको दाबी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button