मुख्य समाचारसमाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा पुनः रवि लामिछाने

Gobal IME Bank
file photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा पुनः रवि लामिछाने आउनुभएको छ ।

आज (आइतबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएसंगै रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिको जिम्मेवारीमा नियुक्त गरेको हो ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरेको थियो । सांसद पद खारेजीसंगै लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री र रास्वपाको सभापति पद पनि गुमाउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button