मुख्य समाचारसमाचार

प्रतिनिधि सभाको लागि आज उम्मेदवारी घोषणा गर्दै रविन्द्र मिश्र – Good News 24

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आज आगामी प्रतिनिधि सभाको लागि उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ ।

उहाँले पार्टीका पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीको उपस्थितिमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको हो । रवीन्द्र मिश्र समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच भर्खरै एकता घोषणा भएको थियो ।

मिश्रको समूहबीच एकीकरण भएसँगै उहाँ (राप्रपा) को वरिष्ठ उपाध्यक्ष बन्नुभएको हो । मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएर मिश्र (राप्रपा) मा आउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button