मुख्य समाचारसमाचार

राप्रपाले कात्तिक २५ गते बसन्तपुरमा उपत्यकास्तरीय आमसभा गर्ने

Gobal IME Bank
file photo

काठमाडौं । कात्तिक २५ गते काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यकास्तरीय आमसभा गर्ने भएको छ ।

वसन्तपुरमा हुने आमसभामा काठमाडौं, ललितपुर र भक्तपुर तिन जिल्लाका १५ प्रतिनिधि सभाका उम्मेदवार र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामुहिक अपिल गर्ने कार्यक्रम रहेको छ । राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दलको रुपमा रहेको छ ।

राप्रपाले देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको छ ।

उपत्यकास्तरीय आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button