समाचार

राप्रपाका लिङ्देनद्वारा नेताहरुलाई विभागीय प्रमुखको जिम्मेवारी -GoodNews24

Gobal IME Bank

काठमाडौँ, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई नियुक्ति गर्नुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम आज प्रशिक्षण विभाग प्रमुखमा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई नियुक्ति गरेको प्रचार विभाग सदस्य–सचिव सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
सङ्गठन विभाग प्रमुखमा महामन्त्री डा धवलशम्शेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्का महामन्त्री भुवन पाठक र स्वास्थ्य विभाग प्रमुखमा डा रामप्रसाद उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button