समाचार

२ करोड बढी भाडा छुट-Goodnews24

Gobal IME Bank

काठंँमाडाै- चाबहिल स्थित केएल टावर व्यापारिक कम्प्लेक्सले व्यवसायीहरुलाई भाडा छुट दिएको छ। मलले चैत र वैसाख महिनाको पूरा भाडा छुट दिएको म्यानेजर रमेश कक्षपतीले जानकारी दिनु भएको हो। उहाँका अनुसार जेठदेखि असोज सम्मको भाडा भने ५० प्रतिशत छुट दिइएको छ। कोरोना महामारीले व्यवसायीहरुलाई समस्यामा पारेको ध्यानमा राखेर भाडा छुट दिएको कक्षपतीले जानकारी दिनु भएको हो। केएल टावर व्यवसायीहरुका मागका आधारमा छुट व्यवस्था गरेको कक्षपती बताउनु हुन्छ। उहाँका अनुसार मलमा ६० वटा सटर र ३ वटा फिल्म हल संचालित छन्। जसबाट मलले मासिक करिब ६० लाख भाडा संकलन गर्दै आएको थियो। कक्षपतीका अनुसार साढे २ करोड बढी रकम व्यापारीलाई छुट दिइएको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button