समाचार

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरु बढे-GoodNews24

Gobal IME Bank

२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको हो । बुधवार देखी सबै स्कुल तथा कार्यालयहरु बिदा भएकोले फर्कनेको चाप बढेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button