मुख्य समाचारसमाचार

रूपन्देही ३: गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा विजयी

Gobal IME Bank

रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी हुनुभएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणलाई पछि पार्दै बोहोराले जीत हाँसिल गर्नुभएको हो । पराजय व्यहोरेका छन् ।

खाँणलाई २ हजार ६ सय ४२ मतको अन्तरले बोहोराले पछि पार्नु भएको हो ।

बोहोराले जम्मा ३६ हजार ६ सय ४८ मत प्राप्त गर्नुभएको थियो भने खाँणले ३४ हजार ६ मत प्राप्त गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button