समाचार

सचिवालय बैठकका लागि पाँच नेताको जोड- GoodNews24

Gobal IME Bank

२२ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी -नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्रीसँग सहमति मागेका छन् ।

प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्नुपर्ने बताएका हुन् । ‘हामीले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लिखित रुपमा सचिवालय बैठकका लागि सहमतिका निम्ति आग्रह गरेका छौं’ भेटपछि नेकपा प्रवक्ता श्रेष्ठले भनेका छन् ।
अध्यक्ष ओलीले बैठकबारे निष्कर्ष दिनु भएको छैन । हामीले सकभर भोलि नै, नभए पर्सिसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं भनेका छौं, प्रवक्ता श्रेष्ठले बताएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button