मुख्य समाचारसमाचार

प्रतिनिधि सभाको अर्को बैठक भोली बस्दै, प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वासको मत लिने

Gobal IME Bank

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक भोली बस्ने भएको छ ।

बैठक भोली (पुस २६ गते) मंगलबार बिहान ११ बजे बस्ने भएको हो ।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको पहिलो बैठक आज बसेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button