मुख्य समाचारसमाचार

आज नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण हुँदै

Gobal IME Bank

काठमाडौं । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार दिनको १ बजे शपथ गराउनुहुने ज्येष्ठ संसद सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button