समाचार

सामसङ मोबाइलको प्रत्येक खरीदमा १०% छुट-Goodnews24

Gobal IME Bank

काठमाडौं । एनएमबि बैंक र आइएमएस बीच मेगा डिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने सम्झौता भएको छ। अब एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल किन्दा छुट पाउने भएका छन् । एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले सामसङ मोबाइलको प्रत्येक खरीदमा १० प्रतिशत छुट वा १ हजार सम्म नगद फिर्ता पाउन सक्नेछन् । एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको हो। समझदारी पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आइएमएसका प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गर्नु भएको छ। दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस भन्ने उद्देश्यका साथ आइएमएसले यो अभियान सुरु गरिएको बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button