मनोरञ्जनमुख्य समाचारसमाचार

सन्दीप लामिछाने बने विश्व कीर्तिमानी हिरो, सर्वाधिक छिटो एक सय विकेट पूरा

Gobal IME Bank
photo credit: CAN

काठमाडौं । ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिएर नेपालका लेगस्पीनर सन्दीप लामिछानेले कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट पूरा गरेका थिए।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button